Comments Add Comment

मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी

२२ मंसिर, काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् ।

बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।

कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment