+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/2 (6.4)
VS
८० बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

धनुषा-१बाट माओवादी नेता मात्रिका यादव विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते २१:१०


२५ मंसिर, काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरे ।

उनले २६ हजार ४१६ मत पाए । पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याए ।

यादवले ९ हजार १२३ मतान्तरमा जित हात पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?