
२० पुस, काठमाडाैं । पुरानाे धातुकाे बुद्धकाे मुर्तीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं-१२ ह्युमन का ४६ वर्षीय प्रेमबहादुर शाही, काभ्रेको पाँचखालका २३ वर्षीय विकाश मिजार र साेही ठाउँका २३ वर्षीय अमिर अछामी छन् ।
प्रहरीका अनुसार उनीहरूलार्इ बुद्धकाे मूर्ति अवैध रूपमा ५ लाख रूपैयाँमा बिक्री गर्न लागेकाे वेला पक्राउ गरिएकाे हाे ।
उनीहरूकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4