२५ पुस, काठमाडाैं । झापाको दमक-२ मा बस्दै अाएका एक जना भुटानी शरणार्थी मृत भेटिएका छन् ।
मंगलबार बिहान त्यहाँ रहेकाे शरणार्थी शिविरकाे छाप्रा नं. २३३ मा ३३ वर्षीय रघुविर गुरूङ मृत भेटिएका हुन् ।
उनीलार्इ मृत अवस्थामा भेट्ने बित्तिकै प्रहरीलार्इ खबर गरिएकाे थियाे । र, इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी टाेली त्यहाँ गइ थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4