१५ जेठ, काठमाडौं । चुरोट थप महंगिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् चुरोटमा लाग्ने कर थप बढाएपछि चुरोट महंगिने भएको हो ।
सरकारले आजैदेखि चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले कर लगाएको छ । स्वास्थ्य जोखिम करका रुपमा उक्त कर असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
चुरोटमा सरकारले वर्षेनी कर वृद्धि गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4