३ साउन, काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4