+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

साउनको तेस्रो सोमबारः सुन्दरीजलमा बोलबम यात्री (फोटोफिचर)

चन्द्र अाले चन्द्र अाले
२०७५ साउन २१ गते १२:०८

२१ साउन, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको साउन महिना विशेष मानिन्छ । साउनमा महिलाहरुले भगवान शिवको पूजा-आराधना गर्दछन् ।

साउन महिनाको अर्काे आकर्षण भनेको बोलबम हो । शिवभक्तहरु पहेंलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन् । जसलाई बोलबम यात्रा भनिन्छ ।

बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ । पहिलो सोमबारबाट सुरु हुने बोलबम यात्रालाई तेस्रो सोमबारको दिन विशेष यात्राका रुपमा लिइन्छ ।

आज, साउन महिनाको तेस्रो सोमबार । बोलबम यात्रीहरु सुन्दरीजल पुगेर पूजा आराधना गरेका छन् । यात्रामा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्म सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?