२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई पर्सि ४ गते हुने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।
परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4