+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

टी-२० विश्वकप छनोटः नेपाली टोलीमा प्रदीप ऐरीको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १:३०

१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केेसी छन् ।

यस्तै र ललितनारायण राजवंशी, आरिफ शेख, सन्दिप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि टिममा परेका छन् ।

प्रदीपले यसअघि राष्ट्रिय टिमबाट अन्तिम पटक सन् २०१५ को विश्वकप छनोट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?