+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मृगौला रोगी फुडोमा तामाङलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते २०:३६

१९ असोज, काठमाडौं ।   मृगौला रोगी फुडोमा तामाङलाई मृगौला प्रत्यारोपणका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आर्थिक सहयोग गरेको छ ।

इराक स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो ।

संकलनबाट जम्मा भएको रकम १,६६,५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताइफ बाट प्राप्त भै र थप ५०,००० सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम २,१६,५४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल(धुर्मुस)ले दुबै मृगोला प्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङ लाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?