+
+

सिजीको दशैं तिहार योजना सकियो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १३:४२

७ मंसिर, काठमाडौं । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि ल्याएको विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना आज सकिँदैछ ।
उक्त योजनामा देशभरकाविभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको कम्पनीले जनाएको छ ।

यस अवधिमा सिजीका घरायसि सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताए । योजनाको अन्तिम दिनमा फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?