+
+

विराटनगर सभागृहमा उपप्रधानमन्त्री पोखरेल आउँदा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १२:२७

११ मंसिर, विराटनगर । विराटनगरमा सर्वसाधारणले उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने कार्यक्रमस्थल अगाडि प्रदर्शन गरेका छन् । वीरेन्द्र सभा गृहमा उपप्रधानमन्त्री पोखरेल आउने बेलामा प्रदर्शन र नाराबाजी गरेका हुन् ।

सोमबार साँझ कटहरी गाउँपालिका १ मा प्रहरीले स्थानीयलाई कुटपिट गरेको विरोमा स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन् । वडा अध्यक्ष कपुरलाल माझीसहितका स्थानीयले स्थानीय प्रशासनले ज्यादती गरेको भन्दै नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?