+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

निरजको ‘सानु माया’मा रंजित र कविता

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १९ गते १४:११

गायक एवंम संगीतकार निरज सिलवालको नयाँ गीत सार्वजनिक भएको छ । दशरथ थापाले लेखेको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गर्दै सिलवालले म्यूजिक नगरीमा आफूलाई चर्चित बनाउने सोच बनाएका छन् ।

‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबितालाई पनि देख्न सकिन्छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?