भक्तपुर । आइतबार राति भक्तपुरको कौशलटारमा भिषण आगलागी भएको छ । श्रेष्ठ फर्निचरमा आगलागी भएको हो । आगलागीका कारण आसपासका तीन घरमा समेत क्षति पुगेको छ ।
क्षतिको विवरण खुलेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4