गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । भिडियोमा टेकेन्द्र शाहको निर्देशन छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बुलाई फिचरिङ गरिएको छ । भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4