+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
१२ बलमा ६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
115/2 (17.6)
Shares

विप्लवका नवलपरासी जिल्ला सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते ११:२०
Photo Credit : प्रतीकात्मक तस्वीर

६ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ ।

प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।

जिल्लामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना तयार गरेर अघि बढेको जिल्ला प्रहरी कार्यालय पर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?