+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सिद्धार्थ बैंक र सानिमा लाईफबीच बैंकासुरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १९:२९

२१ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महाप्रबंधक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?