
१८ असार, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ । केडिया यसअघि पनि अध्यक्ष थिए ।
असार १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया,पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षका लागि निर्बिरोध निर्वाचित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4