+
+

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर टेकुमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:३५

एसियन कंक्रिटो प्रा.लिले एक्सपिरियन्स सेन्टर काठमाडौंको टेकुमा खोलेको छ। २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना भई २०७५ श्रावण महिना देखि यसले उत्पादन शुरु गरेको हो ।

जर्मनीको मासा कम्पनीको प्लान्टका रुपमा रहेको यसले काठमाडौमा सेन्टर स्थापना गरेको हो।

पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक बनाउनको नेपाली कच्चापदार्थ प्रयोग गरिरहेको कम्पनीले कूल ९० प्रतिशत स्वदेशी नै प्रयोग गरिरहेको छ।

शुरुवातमै २ अर्ब लागतमा स्थाना भएको यो उद्योगले दैनिक ५०० टन उत्पादन गर्न सक्छ।

यो उद्योगले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तिमा १०० देखि १५० जनाको लागि रोजगारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?