+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

एलजीको ‘खुसीको डबल अपग्रेड’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १४:३८

२४ भदौ, काठमाडौं । एलजी ब्राण्डले दशैंलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । दशैंलाई लक्षित गरेर एलजीले ‘खुसीको डबल अपग्रेड’ योजना सार्वजनिक गरेको  हो । यस योजनामा एलजी ब्राण्डका उत्पादनहरु टेलिभिजन, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर, डिश वासर,माइक्रोवेभ को खरिद गर्दा मा आकर्षक मुल्यका साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत भाग्यशाली ग्राहक लक्की ड्र मार्फत एलजीको ‘इनोभेटिभ प्रोडक्टले अपग्रेड’ हुने कम्पनीले जनाएको छ । यो योजना भाद्र २४  देखि सिमित अवधिको लागिमात्र लागु हुनेछ । यो योजनामा नेपालभर रहेका एलजीको आउट्लेटहरु मार्फत सामान खरिद गरि सहभागी हुन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?