२७ मंसिर, काठमाडौं । मौसम बदली भएसँगै काठमाडौं उपत्यकामा पनि शुक्रबार विहानैदेखि सिमसिमे पानी परेको छ ।
चन्द्रागिरिसहित उपत्यकाका अग्लो स्थानमा सामान्य हिमपातसमेत भएको छ । उपत्यकामा पानी र नजिकैका डाँडामा हिउँ परेसँगै जाडो बढेको छ ।
तस्वीर : विकास श्रेष्ठ, चन्द्र आले र आर्यन धिमाल






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4