+
+

सिजिकोवासिङ मेसिनको किन्दा इलेक्ट्रीक हिटर उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते २०:३०

१ पुस, काठमाडौं । सिजि ब्राण्डले यो जाडोलाई लक्षित गरी हरेक सिजिको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा अब सिजिको आकर्षक इलेक्ट्रीक हिटर उपहार सित्तैमा दिने भएको छ ।

छिटो छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दशवर्ष सम्मको वारेन्टी रहेको छ ।

वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने काम लाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?