+
+

सीजीको सामान खरिदमा २०प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते २०:५०

१४ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले अंग्रेजी नयाँ वर्षको अवसरमा सामान खरिदमा २० प्रतिशत छुट दिने भएको छ ।

यहि मिति २०७६ साल पौष १२ गते देखि पौष १८ गतेसम्म सीमित अवधिको लागि मात्र आफ्ना ग्राहकहरुलाई सीजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशतसम्मको भारि छुट दिने योजना रहेको छ ।

उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ ।

उक्त कार्यक्रममा सहभागि भई विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?