
२३ पुस, काठमाडौं । संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघको एउटा समूहले प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए ।
त्यसमध्ये एउटा थियो,
यतियति पानी
बालुवाटारकी रानी
नेपाल ट्रष्ट खानी
त्यतिलेख्यो भने ५ वर्ष जेल जानी ….
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4