
२२ माघ, सप्तरी । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई मंगलबार पक्राउ गरेको छ ।
राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीका अनुसार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4