
२१ फागुन, काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ ।
बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलालीपुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4