+
+

३१ मार्चसम्म दिल्लीको सबै फिल्म हल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १९:१९

२९ फागुन, भारत । दिल्ली सरकारले सबै फिल्म हल यो महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मार्चसम्म सबै फिल्म हल बन्द गर्ने निर्णय गरेका हुन् ।

यसअघि केन्द्र सरकारले १५ अप्रिलसम्म सबै पर्यटक भिसा निलम्बन गर्ने निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?