+
+

भक्तपुरमा तयार भयो होल्डिङ सेन्टर [ फोटो फिचर ]

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ जेठ २१ गते २२:०१

२१ जेठ, भक्तपुर । भक्तपुरको दुई ब्यांक्वेटमा विदेशबाट उद्दार गरिनेहरुलाई राख्ने होल्डिङ सेन्टर बनाइएको छ । विदेशबाट उद्दार गरेका प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर तोकिएको हो ।

प्रदेश १ का नागरिकलाई सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित इम्पेरियल ब्यांक्वेट र प्रदेश २ का लागि मध्यपुर थिमि नपा ४ राधेराधेस्थित हेरिटेज ब्यांक्वेटमा होल्ड गरिनेछ ।

होल्डिङ सेन्टरमा व्यवस्थापनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?