+
+

कैलालीमा जनप्रतिनिधिलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २४ गते २२:१३

२४ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन लागू भएदेखि नै उद्दार तथा राहत टिममा सकृय रहेका जनप्रतिनिधिको २० जेठमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

उनका संक्रमण देखिएको गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताइन् । ‘उच्च सतर्कता अपनाउँदा पनि उहाँमा संक्रमण देखिएको छ’ उनले भनिन्, ‘उहाँलाई स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा हुनुहुन्छ । ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?