Comments Add Comment

कोरोना संक्रमितलाई योगाभ्यास

तस्वीर : टेकराज पोखरेल/रासस

४ असार, नवलपरासी । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमितहरुलाई योगाभ्यास गराइएको छ ।

यस चिकित्सालयमा ५७ जना सङ्क्रमितको उपचार भइरहेको छ । नवलपुरमै बिहीबार सङ्क्रमण पुष्टि भएका ३१ जना समेत ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment