+

नेपालमा एन्टी डाेपिङ एप्स सार्वजनिक

२०७७ असार  २२ गते १७:०७ २०७७ असार २२ गते १७:०७
नेपालमा एन्टी डाेपिङ एप्स सार्वजनिक

२२ असार काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले एन्टी डाेपिङ एप प्रयोगमा ल्याएको छ ।

एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेकाे पदक र खेलाडीकाे विवरण पनि राखिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले याे एपले उत्साही बनाएकाे र यसकाे सुरुवाती काम नै ऐतिहासिक रहेकाे बताए । १३ औं सागअघि नेपाली खेलाडीकाे विवरण कीर्तिमान भेट्न गाह्राे भएकाेले याे नगरी नहुने काम भएकाे सुनाए ।

एप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय