
८ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4