+
+

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

अनलाइनखबर अनलाइनखबर
२२ मिनेट अगाडि
0

होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्‍याउने इरानको क्षमता कमजोर भएको छ र हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ । - ब्राड कुपर, सेन्टकम कमान्डर

जनादेश सुशासन-वार्ता

‘प्रधानमन्त्रीले चाहे ७० प्रतिशत भ्रष्टाचार रोक्न सक्छन्’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२४ मिनेट अगाडि
0

जेनजी आन्दोलनभन्दा ठीक अघिल्लो सरकारबाट सुरु गरेर पछाडितर्फ खोजबिन गर्दै जानुपर्छ । हामी अनन्तकालसम्म जान सकिन्छ । कतिपयले त्यसलाई २०४६ सालसम्म जानुपर्छ भन्छन् । तर, छानबिन गर्दै गयो भने पञ्चायतकालका भ्रष्टाचारहरू पनि निस्कदै जान्छन् ।

संसद्‌मा नयाँ

‘प्रतिपक्षले विरोधै गर्नुपर्छ भन्ने छैन’

दिनेश गौतम दिनेश गौतम
२६ मिनेट अगाडि
0

मतदाताको समस्या समाधान गर्न नीति सुधारमा जोड दिने उनको मुख्य एजेन्डा छ ।

नेविसंघले खोज्यो स्वायत्तता, कांग्रेस महामन्त्रीको टिप्पणी- अनुशासन बाहिरको काम

केशव सावद केशव सावद
२८ मिनेट अगाडि
0

नेविसंघले यस्तो निर्णय लिएपछि कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने भनेको छ ।

जनादेश सुशासन-वार्ता

‘कर्मचारी इन्जिन हुन्, ड्राइभिङ सिटमा बस्नेले कसरी कुदाउने ख्याल हुनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
३१ मिनेट अगाडि
0

प्रधानमन्त्रीले एउटा कार्ययोजना बनाउनैपर्छ । प्रशासनिक, आर्थिक,औद्योगिक,कृषि वा समाज विकासको क्षेत्रमा कुन-कुन काम कसरी गर्ने भन्ने तय हुनुपर्छ ।

जनादेश सुशासन

समाचार

जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

७ चैत, मान्म (कालीकोट) । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खाडीसहित ७ देशमा किन खोलियो पुन: श्रम स्वीकृति ?

इजरायल-अमेरिका र इरानबीच जारी युद्धपछि १२ देशमा श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।

खाडीसहित ७ देशमा किन खोलियो पुन: श्रम स्वीकृति ?

प्रदेश समाचार

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

‘आजकलको व्यस्त जीवनशैलीमा हामी सबैले आफ्नो मुखलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं, जसको प्रत्यक्ष असर...

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?