
१८ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार एकजना महिलाको मृत्यु भएको छ ।
अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–९ बस्ने ६१ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो ४ः४५ बजे मृत्यु भएको हो ।
मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी महिलामा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4