+
+

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १९:२७

२८ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरी जिल्लाको कमलपुरका ४० वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार दिउँसो १ः३० बजे मृत्यु भएको हो ।

२० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?