
२८ मंसिर, जनकपुरधाम । जिल्ला अस्पताल सिराहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइतबार उद्घाटन गरे ।
त्यस अवसरमा बोल्दै उनले कोरोनाविरुद्व काम गर्न प्रदेश सरकारले संघीय सरकारको मुख नताकेको बताए । ‘हामी कोरोनाविरुद्व आफैं काम गरिरहेका छौं,’ उनले भने, “यो विषयमा संघीय सरकारको मुख ताक्दैनौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4