Comments Add Comment

तपाईंहरूको सिफारिस केपी ओली आयोगमा भएको होला, हामी मान्दैनौं : गगन थापा

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संवैधानिक निकायहरूमा जालझेलपूर्ण नियुक्ति सिफारिस भएको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले भने, ‘सिफारिसमा पर्नेहरूले बुझिराख्नुस्, तपाई‌ंहरूको सिफारिस केपी ओली आयोगमा भएको होला, हामी मान्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment