इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल
इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले 'राष्ट्रिय ऊर्जा संकटकाल' घोषणा गरेको छ भने श्रीलंकाले कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ ।
पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए
पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो ।
हात नचले पनि हिम्मत नहारेका सन्देश, खुट्टाले कोर्दैछन् भविष्य
जन्मजात दुवै हात नचल्ने समस्या भए पनि रोल्पाका १२ वर्षीय बालक सन्देश बुढामगरसँग फरक क्षमता छ । उनी अहिले खुट्टाले लेखेरै कक्षा ५ को वार्षिक परीक्षा दिइरहेका छन् ।
१.२ अर्ब डलर सम्पत्तिका साथ अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा शेष घले र जमुना गुरुङ
घले दम्पती लगातार १८ वर्षदेखि शीर्ष धनाढ्यको सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू पहिलोपटक सन् २००९ मा शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।
‘विश्वले इतिहासमै ऊर्जा आपूर्तिमा सबैभन्दा ठूलो अवरोध सामना गरिरहेछ’
११ चैत, काठमाडौं । क्यानडाका ऊर्जा मन्त्री टिम हड्सनले विश्वले इतिहासमै ऊर्जा आपूर्तिको सबैभन्दा ठूलो अवरोधको सामना गरिरहेको बताएका छन् । फाइनान्सियल टाइम्स पत्रिकासँग कुरा गर्दै मन्त्री हड्सनले वैकल्पिक...
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
बाजुरामा क्षयरोगबाट पाँच वर्षमा १८ जनाको मृत्यृ
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने...
