
६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा विष्णु रिजाल र सोम मिश्र पनि सहभागी रहेको एक नेताले बताए ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रिजाल प्रेस सल्लाहकार थिए । नेपाल समूहले भने यो बैठक अस्वीकार गर्दै सहभागी भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4