सीपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिंदै जेन-जी
ब्रिजकोर्स गराउन वा सिप सिकाउन भनेर डिजिटल प्रविधिका कोर्सहरू पढाउन थालिएको छ । अहिले ती ठाउँमा जेनजी पुस्ताले कब्जा जमाएको छ।

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।