+
+

प्रविशा र सुभाषको ‘सामिप्यता’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १२:३९

गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ ।

यो गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?