
२९ वैशाख, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–६ का ७१ वर्षीय पुरुषको बुधबार साँझ ४:१५ बजे मृत्यु भएको प्रतिष्ठनले जनाएको छ ।
मिर्गौला रोगी समेत रहेका ती पुरुषलाई मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4