प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी सांसदको हुँदैछ पहिलो प्रवेश
नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।
कांग्रेसमा १७ नयाँ अनुहार, छुटेनन् नेताका नातेदार
नेपाली कांग्रेसबाट समानुपातिकतर्फका निर्वाचितमा तीन जनाबाहेक सबै अनुहार नयाँ छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन ? सिधै मुद्दा चल्छ कि चल्दैन ?
आयोगले दिएकै प्रतिवेदनका आधारमा कुनैपनि मुद्दा चल्ने कानुनी व्यवस्था छैन, अहिलेसम्मको अभ्यासमा त्यस्तो भएको पनि देखिँदैन ।
सडकका सत्याग्रही अब संसद्मा
प्रश्न बोकेर सडकमा उभिने पुकार बम अहिले उत्तर दिने ठाउँमा पुगेका छन् ।
सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै
नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरु ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुनः ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।
‘शाहीकालमा राजकुमार अहिले आसेपासे, फरक के ?’
शाहीकालमा राजकुमारको हालिमुहाली हुने प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीले पनि आफ्नै ‘राजकुमार’लाई नियुक्ति दिएको भन्दै जेनजीहरू रुष्ट देखिन्छन् ।
कम्युनिस्टहरूको पराजय : अनुदारवादी भाष्य र पुनरागमनको सम्भावना
जनताले कम्युनिस्टहरूलाई २०७४ मा जुन मौका दिएका थिए त्यसलाई सम्हाल्न नसकेपछि पिठ्युँ फर्काए । यसपालि पार्टी सदस्य भन्दा समानुपातिक मत कम आएका ठाउँ पनि देखिए ।
ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण
२ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ)...
ट्रेन्डिङ
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
बाल क्यान्सर उपचारमा कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सहकार्य हुने
२ चैत, काठमाडौँ । बाल क्यान्सरको उपचारलाई प्रभावकारी बनाउन कान्ति बाल अस्पताल र भक्तपुर...
