+
+

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि १५ अर्ब ३४ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:१५

१५ जेठ, काठमाडौं । सरकारले प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ ।

सबै सडकको जीआईएस म्यापिङ तयार गर्ने र चुरे क्षेत्रमा टनेल बनाउने घोषाा पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?