१८ जेठ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हालै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचन, पार्टीको आन्तरिक गतिविधि, जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा लगायतको विषयमा छलफल हुने बताइएको छ ।