इरानका ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी
९ चैत, काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू...
मधेशकेन्द्रित दल: गुम्दो आधार, अस्तित्वको संकट
मधेशी जनता अब सहानुभूति होइन, परिणाम चाहन्छन्। पहिचानको राजनीति मात्र होइन, विकासको प्रत्यक्ष अनुभूति खोजिरहेका छन्।
नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा
चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।
‘मलाई थाहै थिएन’ भन्ने बयानबाट दुई मन्त्रीहरुलाई उन्मुक्ति
‘बजेटबारे थाहै नभएको’ भन्ने बयानबाट दुई पूर्वमन्त्रीहरुमाथि मुद्दा चलेन । तर सञ्चालक समितिमै नरहेका सचिवमाथि भने भ्रष्टाचारको आरोप लाग्यो । अख्तियारको यो मुद्दा पनि चयनमुखी अभियोजनको आरोपबाट अलग छैन ।
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
नेकपामा केन्द्रीय सदस्यहरूको राम्रोसँग पहिचान समेत भएको छैन । २५ सय संख्यामा केन्द्रीय सदस्य बनाउने भनिए पनि नेताहरुले चिन्ने स्थिति छैन ।
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने
स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न...
