+
+
सुशासन अध्ययन समितिको सुझाव

‘छरितो सेवाप्रवाह, विद्युतीय शासनप्रणाली र भ्रष्टाचार नियन्त्रण अबको प्राथमिकता’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
५ घण्टा अगाडि
0

जेनजी आन्दोलनको माग सम्बोधनका लागि अध्ययन गर्न गठित समितिले सेवा प्रवाह, शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखी अब बन्ने सरकारले काम गर्नुपर्ने सुझाव दिएको छ ।

एमालेमा समस्या माथि, समीक्षा तल

सइन्द्र राई सइन्द्र राई
५ घण्टा अगाडि
0

तत्काल सचिवालय अथवा केन्द्रीय कमिटी बैठक बोलाउने संकेत नगरेको एमालेले कार्यकर्ता तहबाट समीक्षा थाल्ने शैली अपनाएको छ ।

नयाँ सांसदलाई रास्वपाले सिकायो संसदीय आचरण

दिनेश गौतम दिनेश गौतम
६ घण्टा अगाडि
0

जितेर रमाइलो गर्न आएको होइन । पदको गरिमा बढाउन थप मिहिनेत गर्नुपर्छ । संविधानप्रति बफादार हुने र संविधानको खुट्किलामा टेकेर काम गर्ने हो । - उपसभापति स्वर्णिम वाग्ले

समानुपातिक सांसद : ३७ जिल्लामा शून्य, १७ जना काठमाडौंका मात्रै

केशव सावद केशव सावद
६ घण्टा अगाडि
0

फरक फरक दलबाट  सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन । यसपटक समानुपातिकतर्फ ३७ जिल्लाबाट सांसदको प्रतिनिधित्व छैन ।

भयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ?

अनलाइनखबर अनलाइनखबर
६ घण्टा अगाडि
0

अफगानिस्तानमा सधैँका शासकहरूले ‘पस्तुनिस्तान’को एजेन्डा बोक्दै आएका छन् । यही कारण पाकिस्तान-अफगानिस्तानको सम्बन्ध जन्मजात शत्रुतापूर्ण छ ।

संसद्‍मा नयाँ

महत्त्वाकांक्षी योजना बोकेर इन्जिनियर श्रीराम संसद्‍मा

कौशल काफ्ले कौशल काफ्ले
६ घण्टा अगाडि
0

अब रास्वपाको स्थिर सरकार, स्थिर नीति, इमानदार नेतृत्व र लगानीमैत्री वातावरणमा यी महत्त्वाकांक्षी सपना पूरा गर्न सकिने उनको विश्वास छ ।

जनसंख्याको अनुपातमा भएन दलित प्रतिनिधित्व

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
६ घण्टा अगाडि
0

यसपटक दलित समुदायबाट महिलाको प्रतिनिधित्व बढी छ । १७ जनामध्ये १४ जना महिला र ३ जना पुरुष छन् । यसमा प्रत्यक्षतर्फ चुनाव जित्ने भने एक जना मात्रै छन् ।

चुनावी परिणाम : चलेन राप्रपाको हलो, बिकेन राजतन्त्रको मुद्दा

सन्त गाहा मगर सन्त गाहा मगर
६ घण्टा अगाडि
0

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईँ बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एक ठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए । यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुस्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो ।

समाचार

एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ,’ उनले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

नेपाल फर्किन कुवेत र कतारका नेपालीलाई साउदीको बाटो ‘महँगो’

मध्यपूर्वमा रहेका नेपालीले नेपाल सरकारले उद्धार गर्नुपर्नेमा उद्धारका नाममा चर्को शुल्क असुल्ने काम गरेको आरोप लगाएका छन् ।

नेपाल फर्किन कुवेत र कतारका नेपालीलाई साउदीको बाटो ‘महँगो’

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?