
गतबर्ष नेपाल चलचित्र प्राविधिक संघसँग मिलेर ‘नेफ्टा फिल्म अवार्ड’को आयोजना गरेको ड्रिम हाई नेपालले ‘नेपाल मिडिया अवार्ड’को आयोजना गर्ने भएको छ । नेपाली मिडियामा पछिल्लो समय देखिएको लोभलाग्दो परिवर्तनलाई हेरेर नै आफूहरुले यो अवार्ड आयोजना गर्न लागेको ‘ड्रिम हाई नेपाल’का प्रमुख कमल जीसीले जानकारी दिए ।
‘सेलिबेटिङ विथ चेन्जमेकर्स’को थिममा यो अवार्ड आयोजना गरिनेछ । जसमा, एफएम, टेलिभिजन, युटुब, प्रिन्ट र अनलाइन विधालाई समावेश गरिनेछ ।
संचारमाध्यममा विभिन्न विधामा कार्यरत पत्रकारहरुलाई यो अवार्डमा सम्मानित गरिने कमलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4