+

क्रिकेट

अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

१४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो...

एपेक्स अन्तर कलेज क्रिकेटमा ब्लुवर्डसँग फोनिक्स पराजित

एपेक्स अन्तर कलेज क्रिकेटमा ब्लुवर्डसँग फोनिक्स पराजित

१२ असोज,काठमाडौं । एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगितामा ब्लु बर्ड कलेजले फोनिक्स कलेजलाई ५ विकेटले पराजित गरेको छ । मुलपानी तल्लो मैदानमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको...

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१२ असोज, काठमाडौं । भारतका बायाँ हाते स्पिनर अक्षर पटेलको ठाउँमा अफस्पिनर रविचन्द्रन आश्विनले विश्वकप क्रिकेट खेल्ने भएका छन् । तिघ्राको मांशपेसीमा समस्या भएका अक्षरलाई निको हुन अझै ३...

फर्केर हेर्दा विश्वकप क्रिकेट

फर्केर हेर्दा विश्वकप क्रिकेट

क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ ।...

विश्वकपको पूर्वसन्ध्यामा बंगलादेशी कप्तान शकिब र ब्याटर तमिम इकबालबीच विवाद

विश्वकपको पूर्वसन्ध्यामा बंगलादेशी कप्तान शकिब र ब्याटर तमिम इकबालबीच विवाद

११ असोज, काठमाडौं । एक दिवसीय विश्वकपको तयारीमा रहेको बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब हल हसन र ब्याटर तमिम इकबालबीच विवाद उत्पन्न भएको छ । कप्तान शकिबले इकबालको आलोचना...

नविन उल हकले २४ वर्षमै एकदिवसीय क्रिकेटबाट लिए सन्यास

नविन उल हकले २४ वर्षमै एकदिवसीय क्रिकेटबाट लिए सन्यास

११ असोज, काठमाडौं । अफगानी क्रिकेटर नविन उल हकले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । २४ वर्षिय उनी भारतमा हुने एकदिवसीय विश्वकप टोलीमा छन् । उनले विश्वकप...

भीम सार्कीलाई फिनिक्स कलेजको छात्रवृत्ति

भीम सार्कीलाई फिनिक्स कलेजको छात्रवृत्ति

११ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । भीमलाई बीबीए अध्ययनका लागि पूर्ण...

बलात्कारको आरोपबाट श्रीलंकन ब्याटरले पाए सफाइ

बलात्कारको आरोपबाट श्रीलंकन ब्याटरले पाए सफाइ

११ असोज, काठमाडौं । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित...

कुशलको विस्फोटक व्याटिङसँगै बनेका रेकर्डहरूको रेकर्ड

कुशलको विस्फोटक व्याटिङसँगै बनेका रेकर्डहरूको रेकर्ड

१० असोज, काठमाडौं । एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पार्‍यो । कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह...

दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले १ लाख दिने

दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले १ लाख दिने

१० असोज, काठमाडौं । एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका खेलाडी दीपेन्द्र सिंह ऐरीलाई लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । चीनमा बुधबार भएको...

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

१० असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर...

कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

१० असोज, हान्झाउ (चीन) । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्धको...

एनपीएल आफैं गर्ने क्रिकेट संघको निर्णय, प्रधानमन्त्री कपको फाइनल तीनदिवसीय

एनपीएल आफैं गर्ने क्रिकेट संघको निर्णय, प्रधानमन्त्री कपको फाइनल तीनदिवसीय

९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आफैं आयोजना गर्ने निर्णय गरेको छ । असोज पहिलो साता भएको साधारणसभाबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले...

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय

९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ । नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ...

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टिम घोषणा

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टिम घोषणा

९ असोज, काठमाडौं । अक्टुबर ५ देखि भरातमा हुन लागेको एक दिवसीय विश्वकप क्रिकेटका लागि श्रीलंकाले टिम घोषणा गरेको छ । श्रीलंकाले दासुन शनाकाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा...

अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

९ असोज, काठमाडौं । भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् । एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो...

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानको समूहमा

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानको समूहमा

९ असोज, काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश,...

चीनतर्फ लागे सन्दीप लामिछाने

चीनतर्फ लागे सन्दीप लामिछाने

९ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि...

सन्दीप भन्छन् : एसियाड खेल्न मानसिक रुपमा तयार छैन

सन्दीप भन्छन् : एसियाड खेल्न मानसिक रुपमा तयार छैन

८ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको...

पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् । एसियाली खेलकुदमा भाग लनि...

एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

७ असोज, काठमाडौं । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई...

क्रिकेटको केन्द्रीय व्यवस्थापनमा आए पारस

क्रिकेटको केन्द्रीय व्यवस्थापनमा आए पारस

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्दा अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् भने सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन्...

रेकर्ड होल्डर खुसी

रेकर्ड होल्डर खुसी

गत महिना मलेसियामा भएको चारदेशीय सिरिजमा नेपाली महिला क्रिकेट टिमबाट तीन जनाले डेब्यू गरे । तीमध्ये एक थिइन्- खुसी डंगोल । कुवेतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेकी उनी डेब्यू...

तीन महिनाभित्र क्रिकेटको घरेलु संरचना बदल्छु : क्यान अध्यक्ष चन्द

तीन महिनाभित्र क्रिकेटको घरेलु संरचना बदल्छु : क्यान अध्यक्ष चन्द

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा निर्विरोध निर्वाचित भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने बताएका छन् । शनिबार निर्विरोध निर्वाचित भएपछि पत्रकारहरुसँग...

क्रिकेट संघको मतगणना : सचिवमा पारस र प्रशान्तविक्रमको कडा प्रतिस्पर्धा

क्रिकेट संघको मतगणना : सचिवमा पारस र प्रशान्तविक्रमको कडा प्रतिस्पर्धा

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ । पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का...

क्यानको अधिवेशनमा मतगणना सुरु

क्यानको अधिवेशनमा मतगणना सुरु

६ असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । सचिव, ५ प्रदेशबाट चयन हुने सदस्य र खुला सदस्यमा भएको...

काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को उपाध्यक्ष पदमा निर्विरोध चयन भएका रोशनकुमार सिंहले आफूलाई काम गर्न पदले फरक नपार्ने बताएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी...

क्यानको अधिवेशनमा मतदान सुरु

क्यानको अधिवेशनमा मतदान सुरु

६ असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन...

क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध

क्यानको महिला सदस्य जयन्ती भट्ट निर्विरोध

६ असोज, काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला...

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश...

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द...

क्यानले सार्वजनिक गर्‍यो मतदाता नामावली, झापाका प्रतिनिधिले मतदान गर्न नपाउने

क्यानले सार्वजनिक गर्‍यो मतदाता नामावली, झापाका प्रतिनिधिले मतदान गर्न नपाउने

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना...

झापाबाट दुई प्रतिनिधि आएपछि क्यानको अधिवेशनमा विवाद

झापाबाट दुई प्रतिनिधि आएपछि क्यानको अधिवेशनमा विवाद

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको क्यानको साधारण सभामा झापा जिल्ला क्रिकेट संघबाट दुई प्रतिनिधि आएपछि विवाद भएको छ । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा...

विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिमको घोषणा

विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिमको घोषणा

५ असोज, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् ।...

क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।...

नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई क्यानको सम्मान

नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई क्यानको सम्मान

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो ब्याचका खेलाडीलाई सम्मान गरेको छ। सन् १९९६ सालमा एसीसी ट्रफी खेल्ने खेलाडीलाई क्यानले...

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

५ असोज, बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी-२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा...

क्यानको अध्यक्षमा उठ्ने विनयराज भण्डारीको घोषणा

क्यानको अध्यक्षमा उठ्ने विनयराज भण्डारीको घोषणा

५ असोज, काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत रहेका भण्डारीले...

ललितको शल्यक्रिया, एसियन गेम्स गुमाउने

ललितको शल्यक्रिया, एसियन गेम्स गुमाउने

४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् । बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो...

अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान

अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान

३ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाल क्रिकेट संघ क्यानको अनुमति लिएर फेब्रुअरीसम्मका लागि...

एसीसी यू-१९ प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल इरानसँग खेल्ने

एसीसी यू-१९ प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल इरानसँग खेल्ने

२ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन...

क्यानलाई खेलाडीको पत्र : नेपाल टी-२० लिग खेलेको पैसा खै ?

क्यानलाई खेलाडीको पत्र : नेपाल टी-२० लिग खेलेको पैसा खै ?

२ असोज, काठमाडौं । नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान...

एसियन गेम्समा क्रिकेट : टी-२० विश्वकप छनोटलाई तयारीको अवसर

एसियन गेम्समा क्रिकेट : टी-२० विश्वकप छनोटलाई तयारीको अवसर

१ असोज, काठमाडौं । चीनको ग्वाङ्झाओमा हुने १९ औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ...

बजेटको गोलचक्करमा फसेको गौतमबुद्ध क्रिकेट रंगशाला

बजेटको गोलचक्करमा फसेको गौतमबुद्ध क्रिकेट रंगशाला

१ असोज, चितवन । भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो । रंगशाला बनाउँदा लागेको ऋण कसरी तिर्न सकिन्छ भनेर धुर्मस...

भारतलाई एसिया कप क्रिकेटको उपाधि

भारतलाई एसिया कप क्रिकेटको उपाधि

३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि...

ग्लोबल क्रिकेट कप खेल्न नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान प्रस्थान

ग्लोबल क्रिकेट कप खेल्न नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान प्रस्थान

३१ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट टिम ग्लोबल क्रिकेट कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ । १ असोजदेखि नेपालले पाकिस्तानको कराँचीमा घरेलु टिम पाकिस्तान, वेष्ट इन्डिज, अमेरिका, यूएई,...

एसिया कपमा श्रीलंकाको खराब सुरुवात, सिराजले लिए  एकै ओभरमा ४ विकेट

एसिया कपमा श्रीलंकाको खराब सुरुवात, सिराजले लिए एकै ओभरमा ४ विकेट

३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै पाँच विकेट गुमाएको छ । भारतका...

५० जनालाई क्रिकेट प्रशिक्षक तालिम दिन बालेन र पारसको सहकार्य

५० जनालाई क्रिकेट प्रशिक्षक तालिम दिन बालेन र पारसको सहकार्य

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र  बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ । काठमाडौंका मेयर बालेन शाह र  बागमती प्रदेश क्रिकेट संघका...

यू-१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

यू-१९ टिमको प्रारम्भिक टोली घोषणा, यू–१६ बाट थपिए ३ जना

२९ भदौ, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।...

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, भारतसँग उपाधि भिडन्त

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, भारतसँग उपाधि भिडन्त

२९ भदौ, काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक...

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने

२८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार...

स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

२८  भदौ, काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि...

भारतका ४ स्टार खेलाडी आउट गर्ने डुनिथ बेलालेज को हुन्?

भारतका ४ स्टार खेलाडी आउट गर्ने डुनिथ बेलालेज को हुन्?

२७ भदौ, काठमाडौं । ‘श्रीलंकाले भारतलाई पछि पार्‍यो’, एसिया कपको सुपर फोर अन्तर्गत मंगलबार श्रीलंकाका डुनिथ वेलालेजले आफ्नो स्पिनबाट भारतका उत्कृष्ट ब्याटरहरुलाई आउट गरेपछि इंग्ल्याण्डका पूर्व क्रिकेटर डोमिनिक कर्कलेले...

शुभमन गिल ओडीआई वरीयताको दोस्रो स्थानमा

शुभमन गिल ओडीआई वरीयताको दोस्रो स्थानमा

२७ भदौ, काठमाडौं । भारतीय युवा ब्याटर शुभमन गिल आईसीसी ओडीआई वरीयताको दोस्रो स्थानमा उक्लेका छन् । ओडीआई वरीयतामा गिलको यो करियरको सबैभन्दा उच्च स्थान हो । उनी पाकिस्तानका...

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा

२७ भदौ, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो । आउँदो महिना भारतमा हुने...

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक...

अनुभवको कमीले गुमेको ठूलो अवसर

अनुभवको कमीले गुमेको ठूलो अवसर

२५ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियामा भएको आइसीसी वुमन्स टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटमा सेमिफाइनलमै पराजित भएपछि घर फर्किएको छ । सेमिफाइनलमा थाइल्याण्डसँग हारेपछि नेपाल विश्वकपको...

वानडे क्रिकेट विश्वकपका लागि विलियम्सनको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा

वानडे क्रिकेट विश्वकपका लागि विलियम्सनको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा

२५ भदौं, काठमाडौं । साविक उपविजेता न्युजिल्याण्डले वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्डले केन विलियम्सनकै कप्तानीमा १५ सदस्यीय टोली सोमबार घोषणा गरेको हो ।...

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

२४ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको पुरस्कार १७ लाख रुपैयाँ पुगेको छ । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट...

‘म ब्याटिङ गरिरहेको छु, साहिन अफ्रिदी दौडिएर आइरहेको छ, अरू के चाहियो !’

‘म ब्याटिङ गरिरहेको छु, साहिन अफ्रिदी दौडिएर आइरहेको छ, अरू के चाहियो !’

आज म आफ्नो सपनाको संसारमा छु, हरेक क्षणको आनन्द लिइरहेको छु । एक दिन त जाग्नुछ, जागेपछि के हुन्छ, त्यही बेला भन्छु

क्यान निर्वाचनका लागि बागमतीबाट पारस खड्कासहित ३ प्रतिनिधि चयन

क्यान निर्वाचनका लागि बागमतीबाट पारस खड्कासहित ३ प्रतिनिधि चयन

२३ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । शनिबार बसेको...

विश्वकप छनोटबाट बाहिरिएपछि क्रिकेट कप्तान रुबिना : अर्को पटक बलियो भएर आउँछौं

विश्वकप छनोटबाट बाहिरिएपछि क्रिकेट कप्तान रुबिना : अर्को पटक बलियो भएर आउँछौं

२२ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै ग्लोबल क्वालिफायर्समा पुग्न नसकेपछि अर्को पटक यही...

नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

२२ भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर...

नेपालले थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

नेपालले थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

२२ भदौ, काठमाडौं । नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गर्ने भएको छ । कलालाम्पुरमा रहेको यूकेएम वाइएसडी बाङ्गीमा नेपालकी कप्तान...

‘चुनावी राजनीति सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेछ’

‘चुनावी राजनीति सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेछ’

क्रिकेट त तेस्रो फ्याक्टर मात्र रहेछ । पहिलो, राजनीतिक पृष्ठभूमि, दोस्रो, भाइचारा सम्बन्ध रहेछ । म तेस्रोबाट आएँ । कतिपय ठाउँमा पहिलो र दोस्रोलाई मिलाएर जानुपर्ने रहेछ, कतिपय ठाउँमा...

सोमपाल र कुशललाई इन्स्पायर नोबलको पुरस्कार

सोमपाल र कुशललाई इन्स्पायर नोबलको पुरस्कार

२१ भदौ, काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई...

आशिफसँग बिराट कोहलीको ठट्टा : एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु

आशिफसँग बिराट कोहलीको ठट्टा : एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु

१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए । प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको...

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने

२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ । समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड...

एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत (तस्वीरहरू)

एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत (तस्वीरहरू)

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको...

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

२० भदौ, काठमाडौं । पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली...

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द

२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि...

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा श्रीलंकाले मंगलबार राति अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ । यस जितपछि श्रीलंका समूह ‘बी’ को विजेता बन्दै सुपर फोरमा...

ट्रेन्डिङ ताजा अपडेट