१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् ।
टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।
ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको छ ।
मलेसियाको दोस्रो विकेट पनि गएको छ । सन्दीप लामिछानेको बलमा मलेसियाका अहमद फैज रन आउट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4